सिविएम नेपालअको सहयोगमा यस स्रोत व्यबस्थापन तथा ग्रामिण शसक्तिकरण केन्द्र (रिमरेक) द्धाराविश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ दोस्रोलहर संक्रमण रोकथाम र नियन्त्रणमासहयोगकालागी निम्नलिखित सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले इच्छुक इजाजतप्राप्त आपुर्ति कर्ता÷विक्रेताहरुबाट रितपुर्वक दरभाउपत्र पेश गर्न आहृवान गर्दछौ ।
